सफल वैवाहिक जीवनका लागि बानीहरु परिवर्तन गर्नुहोस्

विवाहित जीवनको धरोहर माया, विस्वास र आपद्नोपनको अनुभवमा अडिएको हुन्छ । एक विवाहीत जीवनमा अनेकौ अप्ठ्याराहरु आउन सक्छन्
विवाहित जोडीले आफ्ना केहि बानीहरुमा परिवर्तन गर्न सके उनीहरुको जीवन खुशी साथ बित्न सक्छ ।

  • एकै समयमा दूवैजना रिसाउनु हुदैन
  • झगडमा एकलाई जित्न दिनुहोस्
  • मनोबल बढाउनुहोस्
  • गल्ती स्वीकार गर्नुहोस्
  • सहि आलोचना गर्नुहोस्
  • भावना आदान प्रदान गर्नुहोस्
  • आर्थिक जिम्मेवारी दिनुहोस्
  • श्रीमतीलाई भान्सामा पालो दिनुहोस्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com