– २०१२ का अनुसार जापानको टोकियो सहरमा न्यूयोर्कमा भन्दा धेरै अरबपतिहरु
थिए ।
– डब्लुएचओका अनुसार जापानमा जीवन दर सबैभन्दा बढी छ । जहाँ पुरुषको जीवन
दर ८५ र महिलाको ८७.३ वर्ष छ ।
– २०१३ मा विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको सहर न्यूयोर्क, लन्डन वा पेरिस
नभई थाईल्याण्ड र बैंकक हो ।
– विश्वमा दोस्रो सबैभन्दा पुराना मानिसहरू जापानी हुन् ।
– जापान एक मात्र यस्तो देश हो, जहाँ ५० हजार भन्दा बढी मानिसहरूले १०० वर्ष
नाघी सकेका छन् ।
– चीन विश्वको सबैभन्दा धेरै माछा मार्ने देश हो र दोस्रोमा जापान पर्छ ।
– अफगानिस्तानको मुख्य खेल क्रिकेट, फुटबल, टेनिस नभई गोट ग्रेबिङ्ग हो ।
– भुटान विश्वको एक मात्र यस्तो देश हो, जहाँ सुर्ती बेच्न प्रतिबन्ध छ ।
– म्यानमार देश आफ्ना सुन्दर बौद्ध मन्दिरहरूका लागि प्रसिद्ध छ ।
– राष्ट्रगानको सुरुवात गर्ने पहिलो देश जापान हो ।