सकारात्मक सामान्य ज्ञान

१. एउटा कुखुराको पोथीले १ वर्ष भित्र २२८ वटा सम्म अण्डा पार्न सक्छ ।
२. संसारमा सबैभन्दा बढी बिक्री हुने पुस्तक बाइबल हो ।
३. पानीलाई आइस बनाउँदा चिसो भन्दा तातो छिटो आइस बन्छ ।
४. भिटामिन ‘सी’ भएको फलफूलको बोक्रामा मात्र भिटामीन ‘सी’ पाइन्छ ।
५. टाउकोबाट गर्भधारण गर्ने जिव उडूस हो ।
६. एउटै शरिरमा भाले र पोथी अङ्ग हुने जीव गड्यौला हो ।
७. मानव शरिरको सबैभन्दा ठूलो ग्रन्थि कलेजो हो ।
८. हावामा अक्सिजनको मात्रा २१ प्रतिशत हुन्छ ।
९. सुनको शुद्धता नाप्ने एकाई क्यारेट हो ।
१०. निन्द्रामा घुर्ने अंगको नाम उवुला हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com