- भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।
- इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबार दुई खेल खेलिने छ । पहिलो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच हुनेछ ।
- रौतहट जिल्लामा पहिलो पटक आयोजना गरिएको पालिका कप टि– २० क्रिकेट प्रतियोगिताको उपाधि गौर नगरपालिकाले जितेको छ ।
खेलकुद समाचार