- हप्तामा २ पटक मात्र धुनुहोस्
- कन्डिसनर राम्ररी लगाउनुहोस्
- हप्तामा १ चोटी तेलले मालिस गर्नुहोस्
- कपालमा रङहरू कम लगाउनुहोस्
- घाममा जाँदा वा पौडी खेल्दा कपालको सुरक्षा गर्नुहोस्
- नुहाउनु र शैम्पू गर्नु अघि कपाललाई राम्ररी कोर्नुहोस् ।
- सुत्दा आफ्नो कपालको हेरचाह गर्नुहोस्
- नियमित कपाल काट्नुहोस्
- स्वस्थ आहार खानुहोस् र प्रशस्त पानी पिउनुहोस्
कपालको हेरचार बारे केही जानकारी …..