फिल्म ‘ईश्वर’ साउन ११ गते रिलिज हुने, पोस्टर सार्वजनिक

  • राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् ।
  • ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ ।
  • फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको नृत्य निर्देशन छ । रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन छ ।
  • फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । फिल्म साउन ११ मा रिलिज हुँदैछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com