१.पूरानो जीवन शैलीलाई नयाँ तरिकाले बाँच्नको लागि हिम्मत, प्रयत्न तथा धैर्यताको आवश्यकता हुन्छ ।
२.मानसिक बिकार मनुष्यको सफलताको सबैभन्दा ठूलो बाधक हो ।
३.काम नगर्नेलाई खाना खान नदिए पनि पाप लाग्दैन ।
४.पागलपनको परिभाषा एउटै काम बारम्बार गरी भिन्न नतिजाको अपेक्षा गर्नु हो ।
५.जो कोहि मानिस पैसाको पछि हैन कामको पछि दौड्न सक्नु पर्छ, अनि पैसा त्यसै पछि लागेर आउँछ ।
६.सबैभन्दा सुन्दर व्यक्ति त्यो हो, जो आफ्नो शिष्टाचारले अरुलाई प्रभाव पार्न सक्छ ।
७.गलत काम गरेर अपवित्र हुनुभन्दा सहि असल काम गरेर सरल नागरिक हुनु राम्रो ।
८.यदि तपाईले ठूलो परिणाम चाहनुहुन्छ भने ठूलै सपना देख्न सिक्नु पर्छ ।
९.यदि धन या सफलताको जरा नकारात्मक अर्थात डर, त्रास, रिस वा यसको प्रेरणा आफैमा नकारात्मक भए
१०.पैसाले तपाईलाई कहिले पनि सुखी बनाउन सक्दैन ।
सफलता र संघर्ष