- रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार पक्राउ गरिएको छ ।
- लण्डनमा कैयौं मानिसमाथि धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई महानगरीय प्रहरीले पक्राउ गरेको छ ।
- अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मंगलबार पारित गरेको छ ।
- उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ।
- जनसङ्ख्यामा निरन्तरको कमी यतिबेला जापानको टाउको दुखाइको विषय बनेको छ । जनसङ्ख्या यही गतिमा घट्दै जाने हो भने जापानको अस्तित्व नै मेटिने चेतावनी र चिन्ता पनि आइरहेका छन् ।
- जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ ।
विश्व समाचार