एउटा बूढीको ज्वाई निकै काले थियो । उ ससुराली गयो ।
बूढी ः ज्वाई अब एक महिना यही बसेर जानुस् है । दुध दही बेस्सरी खानुस् अनि अलि मोटाएर जानुस्
ज्वाई ः किन र आमा तपाईले त मलाई निकै माया गर्नु हुँदो रैछ ।
बूढी ः के हुनु नि बाब्, हाम्रो भैंसीको पाडो मर्यो । तपाईलाई भैंसीले पाडो सम्झेर दुध दिदैछ, त्यही भएर नि ।
चुट्किला