तपाईँको कम्प्यूटर वा ल्यापटप स्लो भयो ? यसरी बढाउनुहोस् स्पीड

हामी ढिलो खुल्ने कम्प्यूटरलाई छिटो खुल्ने बनाउने पाँच सरल उपायहरुको बारेमा यहाँ जानकारी दिनेछौं । यी उपायहरु अबलम्बन गर्न न कुनै कम्प्यूटर प्राविधिकको आवश्यकता छ न त कुनै कम्प्यूटर विज्ञको नै ।

  • हार्ड डिस्कलाई डीफ्रयाग्मेन्ट (De-fragment) गर्नुहोस् ।
  • अनावश्यक फाईलहरुलाई हटाउनुहोस् ।
  • प्रोग्रामलाई अटोमेटिक रन गर्नबाट बच्नुहोस् ।
  • भाइरस तथा मालवेयरलाई हटाउनुहोस् ।
  • वेब एप्लिकेशनको प्रयोग गर्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com