राजनिती सामाचार

  • नागरिक उन्मुक्ति पार्टी (नाउपा) की एकजना सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीले पद गुमाएकी छन्।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रकालीमा गरेको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कान्तिपुर टेलिभिजनका पत्रकार सञ्जय लुइँटेल घाइते भएका छन्
  • राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई बोल्न अवरोध गरेको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com