मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने, यस्ता छन् ९ टिप्स

  • मानसिक फिटनेस योजना बनाउनुहोस्
  • पोषणयुक्त खानेकुरा खाने र प्रशस्त पानी पिउनुहोस्
  • आफ्नो भावना व्यक्त गर्नुहोस्
  • निद्रा पुग्ने गरी सुत्नुहोस्
  • आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको लक्ष्यहरू सेट गर्नुहोस्
  • आराम गर्नुहोस्
  • नयाँ कुरा कोसीस गरिरहनुहोस्
  • मानसिक समस्याहरुको लक्षणहरूमा ध्यान दिनुहोस्
  • डाक्टरको मदत लिनुहोस्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com