विद्यार्थीका लागि पढ्ने ३ स्मार्ट टिप्स 

१. २५ मिनेट सम्म व्यक्तिको दिमाग सजिलै नियन्त्रित रहन सक्छ, त्यसैले तपाईको दिमाग यताउता भट्किदैन ।
२. मात्र २५ मिनेट पढ्दा तपाईको दिमागले बिच बिचमा ब्रेक पाउँछ । यस प्रविधिबाट तपाईको दिमाग फ्रेश रहन्छ ।
३. यस प्रविधिबाट तपाईलाई पढ्न मन लाग्न थाल्छ किनकि तपाईको दिमाागमा यो सन्देश जान्छ तपाई मात्र २५ मिनेट पढ्नु पर्छ र तपाई पढ्न तयार हुनुहुनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com