१. आकासमा चम्किने बिजुली १० करोड वाटको हुन्छ ।
२. थाईल्याण्डलाई सेतो हातीको भूमि भनिन्छ ।
३. विश्वको सबैभन्दा ठूलो बन्दरगाह न्ययोर्कमा छ ।
४. विश्वमा सूर्तिको सबैभन्दा ठूलो उत्पादन तथा उपभोक्ता चीन हो ।
५. चिया र कफि पचाउन शरीरलाई २० देखि २२ घण्टा लाग्छ ।
रोचक तथ्यहरु