–शरीरको आवश्यकतानुसार पानी पिउनुपर्छ ।
–जंकफुडको सेवनबाट बच्नुपर्छ ।
–ताजा, हरिया तरकारी एवं फलफूल खानुपर्छ ।
–आँखा चिलाउने बानी छ भने कन्हाउनुहुँदैन । यसले पनि डार्क सर्कल बढाउँछ ।
–राति सुत्दा सिरानीमा टाउको राखेर सुत्नुपर्छ ।
–समयमै सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ ।
–नियमित रूपमा आँखाको वरिपरि मसाज गर्नुपर्छ ।
–आँखाको वरिपरि भरसक अरु कस्मेटिक सामग्री प्रयोग गर्नुहुँदैन ।
–मोबाइल र कम्प्युटरमा धेरै लामो समयसम्म बस्नुहुँदैन ।
–घाममा हिँड्दा चस्मा, स्कार्फ र छाता बोक्न बिर्सनुहुँदैन ।
–नियमित मोस्चराइजर र सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।
–धूम्रपान र मद्यपान गर्नुहुँदैन ।
डार्क सर्कलका रोकथामका उपायहरु,