- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार नौ दशमलव १९ अंकले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा रु चार अर्बभन्दा बढीको कारोबार भएको छ ।
- बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्डमा पर्ने डाइभर्सन गरिएको सडकको स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ।
- बाजुराको बूढीनन्दा नगरपालिकामा पौने २ करोडभन्दा बढी लगानी गरेर दुइटा खाल्डाको डम्पिङ साइड बनाइएको छ ।
आर्थिक समाचार