सकारात्मक ज्ञानमञ्च

  • स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
  • कसैको इष्र्या र डाहा नगर्ने ।
  • आफ्नो काममा नै मस्त हुने ।
  • बढि महत्वकांक्षी नहुने ।
  • आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
  • देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
  • मनोवैज्ञानिकहरुका अनुसार जब तपाई थाकेको हुनुहुन्छ तब तपाईको दिमागले बढी रचनात्मक तरिकाले काम गर्छ ।
  • विहान घाममा धेरै बेर समग बिताउने व्यक्तिलाई तनाव वा डिप्रेशन कम हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com