चुट्किला

धुर्मुसले रिसको झोकमा सुन्तलिलाई दुई थप्पड हानेछ र एकछिनमा मायालु पाराले भनेछ ।
मान्छेले त्यस्तो मान्छेलाई मात्र पिट्छ, जसलाई उ सबै भन्दा धेरै माया गर्छ बुझ्यौ सुन्तु
त्यसको बदलामा सुन्तलीले धुर्मुसलाई २ थप्पड, ३ लात्ती र ४ भाटा हानेपछि भनि,
तिमीलाई के लाग्छ धुर्म माया गर्न तिमीलाई मात्र आउछ मेरो प्यारो धुर्मु?

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com