खेलकुद समाचार

  • घरेलु टोली ओमानले एसीसी प्रिमियर कपमा बहराइनलाई ३ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
  • विश्वकै खेलाडीहरु यतिखेर साढे चार महिनापछि हुने पेरिस ओलम्पिकको अन्तिम तयारीमा छन् । क्युबाका कीर्तिमानी रेस्लर मिजइन लोपेज पनि यस्तै खेलाडी हुन्( जो ओलम्पिकमा पाँचौं स्वर्णपदक जित्ने ध्याउन्नमा छन् ।ओपनर एलिशान शराफु र मध्यक्रमका ब्याटर आसिफ खानको उत्कृष्ट ब्याटिङमा युएईले एसीसी प्रिमियर कपमा कुवेतलाई ७ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com