- मंगलबारदेखि भारी वर्षाका कारण दुबई डुबानमा परेको छ ।
- इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ ।
- श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० जना कैदीबन्दीलाई आममाफी दिएका छन् ।
- अमेरिकी अन्तरिक्ष संस्था ९नासा०ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमूनाहरू ९सेम्पल० फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमूना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो ।
विश्व समाचार
