- ‘ब्रेक बोन फिभर’ अर्थात् ‘डेंगु’ रोग प्रत्येक प्रकोपसँगै थप घातक बन्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।
- १६ देखि २९ वैशाखसम्म सञ्चालन हुने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत सर्लाहीमा आठ लाख बढी व्यक्तिलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
- राणाकालमै खुलेको नेपालको जेठो अस्पताल अहिले अस्तव्यस्त जस्तै बनेको छ । अस्पताल अस्तव्यस्त हुँदा सेवा खुम्चिएको छ भने बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।
स्व्स्थ्य समाचार