सकरात्मक ज्ञानमञ्च

  • सकरात्मक ज्ञानमञ्च
  • यदि सफलतम जीवन जिउनु छ भने, हामीले असफलताको भय त्याग्नु पर्दछ ।
  • जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनुपर्दछ ।
  • आफूलाई अरुजस्तो बनाउन खोजेर तिमी ‘आफ्नै’ अस्तित्वको हत्या नगर । तिमी फरक छौ, तसर्थ तथ्यपरक छौँ ।
  • बदला लिएर होइन बदलिएर देखाऊ, दुनियाँ फरक पाउनेछौ ।
  • हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
  • यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
  • जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।
  • अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले आफ्ना बारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।
  • त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
  • एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
  • हरेक ठुल्ठुला कुराहरु सुरुवातमा सानातिना नै हुने गर्छन ।
  • सपना ठुलै देख्नु, असफलतालाई सहर्ष स्वीकार्नु ।
  • अरुको व्यवहारले तपाई भित्रको शान्तिलाई बिथोल्न नदिनुस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com