- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक सञ्जालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने जनाएको छ।
- काठमाडौँ महानगरपालिकाको सहजीकरणमा दुई जना वेवारिसे, ३१ जना विपन्न सहित कुल ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् ।
- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् ।
- सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
स्वस्थ्व समाचार