आर्थिक समाचार

  • अर्थतन्त्रमा मत्वपूर्ण हिस्सा ओगटेको घरजग्गा कारोबार बढ्न थालेको छ ।
  • अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् ।
  • नेपालको अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकहरुको नाफमा देखिएको छ ।
  • अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३।२ प्रतिशतले हुने अनुमान सार्वजनिक गरेको छ ।
  • चालु आर्थिक वर्षको नौ महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको नौ महिनासम्ममा १२ खर्ब १ अर्ब रुपैयाँ बराबर आयात भएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com