- यो एलिभेटको आकार स्टुडियो अपार्टमेन्ट जत्रै छ । एक पटकमा १६ टनसम्म तौल बोक्ने यो विश्वको सबैभन्दा ठुलो एलिभेटर हो ।
- शनिबार राति प्रशिक्षणका क्रममा जापानमा दुई सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । यो घटनामा अहिलेसम्म एक जनाको शव फेला परेको बताइएको छ ।
- चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।
- अमेरिकाको संसदले युक्रेन, इजरायल लगायतका देशहरुलाई सैन्य सहयोग गर्नका लागि ९५।३ बिलियन डलर बराबरको सहायता प्याकेजलाई मन्जुरी दिएको छ ।
- इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ ।
विश्व समाचार