विश्व समाचार

  • इरानले इजरायलमाथि मिसाइल हमला सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
  • मलेसियामा सेनाको दुईवटा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । तालिमका क्रममा दुईवटा हेलिकोप्टर आकाशमै ठोक्किएको थियो
  • मध्यपूर्वमा युद्धको आगो साम्य भएकै छैन ।
  • युक्रेनसँगको युद्धका पछिल्ला तीन वर्षमा रुसले ५० हजार सैनिक गुमाएको बीबीसीले जनाएको छ ।
  • ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ ।
  • इजरायलमाथि परमाणु हतियार आक्रमणको विषयलाई लिएर रुसले इरानको बचाउ गरेको छ ।
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का सदस्य राष्ट्रिहरूमा पछिल्लो समय कोरोना सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com