वेस्टइन्डिज क्रिकेट बोर्डले रोस्टन चेशको कप्तानीमा नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ ।
एथ्लेटिक्समा छोटो दूरीको दौड (स्प्रिन्ट) को खुबै चर्चा हुन्छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ओलम्पिकमा एथ्लेटिक्सको १०० मिटर दौड मुख्य विधा मानिन्छ र यसको रोमाञ्चकता पनि छुट्टै हुन्छ ।
वर्षा ओलीको एक मात्र गोलमा कर्णाली प्रदेशले महिला लिग छनोटमा पहिलो जित हात पारेको छ ।
इण्डियन प्रिमियर लिगमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडका प्रभावशाली खेलाडी जुड बेलिङह्यामले सन् २०२४ को ‘लौरेस वर्ल्ड स्पोर्टस ब्रेकथ्रु अफ दी ईयर अवार्ड’ जितेका छन् ।