यदि तपाईको फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुन्छ भने यसको अर्थ फोनको ब्याट्री बिग्रिएको नै भन्ने होइन। वास्तवमा, फोनको ब्याट्री छिटो डिस्चार्ज हुनुमा अन्य धेरै प्राविधिक कारणहरू हुन सक्छन्, जसलाई मानिसहरूले बेवास्ता गर्छन्।
- स्क्रिनको चमक र टाइमआउट सेटिङ्स मिलाउनुहोस्
- ब्याकग्राउण्ड एप ब्लक गर्नुहोस्
- लोकेसन सेयरिङ्ग नगर्नुहोस्
- सेलुलरको सट्टा वाईफाई प्रयोग गर्नुहोस्
- लो पावर मोड बनाउनुहोस्