- अरुबाट आफ्नो हरेक कुरामा सहमत हुन्छ भन्ने आशा नगर्नुहोस्
- तपाईले अराएको काम गर्नुपर्छ भनेर नसोच्नुहोस्
- अरुबाट गल्ती हुँदैन भन्ने आशा नगर्नुहोस्
- तपाईको लागि कोही परिवर्तन हुन्छ भन्ने आशा नगर्नुहोस्
- कसैले सधै तपाईको साथ दिन्छ भन्ने आशा नगर्नुहोस्
- अरुले तपाईलाई बुझी दिन्छन भनेर नसोच्नुहोस्
सुखी रहन अरुबाट धेरै आशा नगर्नुहोस्