- लगातार ४९औँ खेलसम्म अपराजित रहेको बायर लेभरकुजेन यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।
- खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गएको छ ।
- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बिहीबार खेलकुदमा रहेका विसंगतिबारे गुनासो पोखेका छन् ।
- न्युजिल्यान्डका क्रिकेटर कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
- इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।
खेलकुद समाचार