मनोरञ्जा समाचार

  • चितवनको सौराहास्थित व्यस्त सडकमा एकसिंगे गैंडा हिंडेको फोटो र भिडियो त हामीले देखेकै हो । यो दृश्यमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार पनि बनाए ।
  • भ्वाइस अफ नेपाल सिजन ५ का चारैजना फाइनलिस्टले पहिलो वर्ल्ड टुर बेलायतबाट थालेका छन् । बेलायती समयानुसार शनिबार बेलुका उनीहरुले एल्डरसटमा सांगीतिक प्रस्तुति दिए ।
  • नयाँ शैक्षिक सत्र सुरु भएसँगै संगीत अनुसन्धान तथा विकास मंचले नक्सालस्थित बाल आश्रमका बालबालिकाको लागि संगीत अध्ययनको कक्षा थालेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com