- केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट प्रदर्शनमा आउँदै छ । फिल्मको नाम सुन्दा ‘हरर’ महसुस भए पनि यो सामाजिक ‘थ्रिलर’ रहेको अभिनेतृ केकी र निर्माण टीमले बताइरहेको छ ।
- २०७९ र ८० सालको छिन्नलता गीत पुरस्कार घोषणा, गायनतर्फ शिव परियार र मनिला सोताङलाई दिईएको छ ।
- करिब ६ वर्षअघि झापाको दमकस्थित सडकमा गीत गाएर पैसा माग्दै हिंड्ने अशोक दर्जी चर्चित गायकका रुपमा परिचित छन् । उनै गायक अब भने फिल्मको हिरो बन्ने निश्चित भएको छ ।
- बाँकेको नेपालगन्जमा सञ्चालित सिनेरोयल सिनेमा थिएटरले सर्वश्रेष्ठ सिनेमा हलको अवार्ड पाएको छ ।
मनोरञ्जन समाचार