राजनीतिक समाचार

  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने छ।
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।
  • त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ ।
  • सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • नेपाली कांग्रेसले पूर्वमन्त्री सूर्यमान गुरूङको निधनमा तीन दिनसम्म पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
  • रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले आज काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत बिरामीलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com