१, उपकार गर्नेलाई प्रत्युपकार गर्न बिर्सनुहुन्न
२, अरुको सम्मान गर्नेहरू नै सम्मान लायक हुन्छन्
३, गुरु बिना उन्नति र प्रगति सम्भव छैन
४, आत्मसम्मान हामी सबैको पहिलो धर्म हो
५, अहिंसा जीवनको एकमात्र बाटो हो
६, प्रयोग गर्न नजान्ने हो भने धर्म पनि दुःखको कारण बन्न सक्छ
७, सम्प्रदायमा जन्मनु राम्रै भए पनि सम्प्रदायमा मर्नु भने राम्रो होइन
८, ईश्वर सर्वत्र छन्
९, धर्म बिनाको विज्ञान लङ्गडो र विज्ञान बिनाको धर्म अन्धो हुन्छ
१०, परहितभन्दा ठूलो धर्म र परपीडनभन्दा ठूलो पाप अर्को हुन्न
प्रेरक भनाई