- इलाम–२ मा मतगणना सुरू भएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्।
- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् ।
- बझाङ प्रदेशसभा १० मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।
- मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
राजनीतिक समाचार