- जब कसैले तपाईको कपि गर्छ भने सम्झिनुस् तपाई सक्सेस हुदै हुनुहुन्छ ।
- कमाउनुस् ‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म महङ्गो सामान पनि सस्तो लाग्दैन ।
- जुन व्यक्तिले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनि सकिन्छ।
- जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, त्यस व्यक्तिले कहिल्यै नयाँ गर्ने कोसिस पनि गरेको हुँदैन ।
- भीडले हौसला त दिन्छ तर, पहिचान गुमाई दिन्छ ।
- कुनै महान व्यक्तिले अवसरको कमिबारे सिकायत गर्दैन ।
- महानता त्यो होइन जो कहिल्यै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।
- जुन चीजमा तपाईको ईच्छा छ, त्यो चीज पाउनको लागि कुनै समय निश्चित हुँदैन, चाहे त्यो रातको १२ किन नबजेको होस् ।
- यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने, त्यो तपाई आफैँ गर्नुस् ।
- जित्नेवालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीजलाई अलग तरिकाबाट गर्छ ।
- जति कठिन सङ्घर्ष हुन्छ, त्यति नै जीत शानदार हुन्छ ।
- यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो ।
- असफलताको बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एकपटक मात्र सहि हुनुहुन्छ ।
- अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिसहरु परिश्रम गरून ।
- तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारिफ गरून या नगरून, आधा भन्दा बढि दुनियाँ त निन्द्रा मै हुन्छ, सुर्य तर पनि जागी नै रहन्छ ।
- पहिचानबाट मिलेको काम केहि समयको लागि रहन्छ, तर कामबाट मिलेको पहिचान उमेरभरसम्म रहन्छ ।
- यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको फ्यान नबन्नुस् ।
सकारात्मक सोच
