विश्व समाचार

  • कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।
  • हमास समूहले गत वर्षको ७ अक्टोबरमा इजरायलमा आक्रमण गरी बन्धक बनाएका अर्का एक व्यक्तिको भिडिओ जारी गरेको छ।
  • नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
  • युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका पाँच नेपालीसहित आठ विदेशी सैनिकलाई सार्वजनिक गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com