- इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बढाएका छन्।
- बझाङ प्रदेशक सभा १ मा फेरि एमालेले अग्रता लिएको छ। नेकपा एमालेका दमन भण्डारीले जम्मा ९ मतले कांग्रेसका अभिषेकबहादुर सिंहलाई उछिनेका हुन्।
- काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन आज सकिँदै छ । आइतबारबाट सरकारको आयोजनामा लगानी सम्मेलन शुरु भएको थियो ।
- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् ।
राजनीतिक समाचार
