- सकारात्मक प्रतिकृयाले बालबालिकाको आत्मबल बढाउँछ
- सहभागितामा बढावा हुने
- बालबालिकालाई सकारात्मक प्रतिकृया दिनु असल अभिभावकको उदाहरण हो
- सकारात्मक सोचले पनि व्यवहार परिवर्तन गराउन सकिन्छ
- सकारात्मक सोचले उनीहरुको उपलब्धी प्रष्ट रुपमा देख्न सकिन्छ
अभिभावकले बालबालिकालाई सकारात्मक प्रतिकृया र व्यवहार गर्नुपर्ने पाँच कारणहरु