विश्व समाचार

  • नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको ज्यान गएको पाइएको छ ।
  • इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या भएको छ ।
  • विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरु हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।
  • कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।
  • यूकेका राजा चार्ल्समा पुष्टि भएको क्यान्सरको उपचारमा ुउत्साहजनक प्रगतिु भएपछि उनले यसै सातादेखि सार्वजनिक गतिविधिमा संलग्नता जनाउने बकिङ्गम दरबारले जनाएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com