प्रेरक भनाई

  • साथ दुई दिनको किन नहोस तर सच्चा होस्
  • बरु खराब बन तर मेरो अगाडि देखाउनका लागि खराब नबन्
  • जसले आज एकछिन समय दिदैन उसले जिन्दगीभर साथ कसरी दिन्छ
  • एउटा सुन्दर सम्बन्ध त्यहा हुन्छ, जहाँ एक अर्का सगँ केही कुरा लुक्दैन्
  • अध्यारोमा छोडेर जानेहरुसगँ प्रकासको आशा गर्नु एउटा मुर्खता बाहेक केही होईन
  • जीवनको हरेक पाटोलाई जिउनु सक्नु नै सार्थक जीवनको एउटा नया अध्याय हो
  • जब सबैतिर अध्यारो हुन्छ तब मात्रै तारा देख्र सकिन्छ
  • एक्लो रुख जब बढ्न थाल्छन् तब बलियो बनेर बढ्दछन्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com