प्रेरक भनाई

  • सधैं अन्तिम साससम्म प्रयास गर्नुपर्छ या त लक्ष्य हासिल हुन्छ या अनुभव
  • जितनेहरूले फरक काम गर्दैनन् तिनीहरूले फरक तरिकाले काम गर्छन्
  • जसले अरुलाई सम्मान गर्छ, वास्तवमा, तेही स्वाभिमानी हुन्छ,
  • किनकी मान्छेले त्यही कुरा अरुलाई दिन्छ, जुन उसंग छ।
  • तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि, तिमीले आफ्नो उमेर गएको सोंचेरआफ्ना सपनाहरु छोडीदेऊ
  • गन्तव्य नपाए बाटो बदलिदेउ किनकि रुखले जरा होइन पात बदल्छ।
  • त्यो मान्छे संग कहिल्यै झुट नबोल्नु, जसले तिम्रो झुटमा पनि विश्वास गर्छ।
  • कतिपय जिम्मेवारीहरूले निन्द्रा खोस्छ राती उठ्ने हरेक मान्छे प्रेमी हुदैनन् ।
  • जीवनमा सधैं प्रयास गर्नुहोस् लक्ष्य या अनुभवु प्राप्त गर्नुहोस्
  • तनाव संग समस्या मात्र जन्मन सक्छ समाधान खोज्न मुस्कुराउनु पर्छ
  • सफलताको लागि कुनै निश्चित समय प्रतीक्षा नगर्नुहोस्, बरु आफ्नो हरेक समय विशेष बनाउनुहोस्
  • माटोको भाँडो र परिवारको मूल्य, निर्माण गर्नेलाई मात्र थाहा हुन्छ, विनाश गर्नेलाई के थाहा

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com