- आफ्नो बालबच्चालाई पर्याप्त समय दिनुहोस्
- सरसफाइ र स्वास्थ्य राख्नुहोस्
- सामाजिक सम्बन्ध बनाउनुहोस्
- सुरक्षा महसुस गराउनुहोस्
- सकारात्मक भावनाको विकास गराउनुहोस्
- अरूलाई आदर गर्न प्रेरित गर्नुहोस्
- बालबालिकाको मनोभावना बुझ्नुहोस्
- सिकाइप्रति उत्सुकता बढाइदिनुहोस्
असल अभिभावक कसरी बन्ने ?
