- प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक रहेको र यसका लागि सरकारले सबै सहयोग गर्ने बताएका छन् ।
- तनहुँको भानु नगरपालिकाले चार सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
- निम्न गुणस्तरको औषधि बजारमा नियन्त्रण गर्न औषधि व्यवस्था विभागले मिनी ल्याब प्रविधि भित्र्याउने भएको छ ।
- गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।
स्वस्थ्य समाचार