स्वस्थ जीवनशैलीका लागि १० स्वास्थ्य सुझावहरू !

  • पर्याप्त सुत्नुहोस् ।
  • बिहान उठ्ने बित्तिकै कुल्ला नगरी पानी पिउनुहोस् ।
  • हल्का घाममा बस्नुहोस् ।
  • आफ्नो दैनिक आहारमा दूध र फलफूल समावेश गर्नुहोस्।
  • खाना खानु भन्दा आधा घण्टा अघि सलाद खानुहोस्।
  • खाना खाएपछि तुरुन्तै पानी पिउनु हुँदैन।
  • चिनी र नुन कम प्रयोग गर्नुहोस्
  • खाना चपाएर खानुहोस् ।
  • भुइँमा बसेर खाना खानुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com