नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ को दोस्रो सिजन आउने पक्का

  • विश्वव्यापी रुचाइएको सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को दोस्रो सिजन आउने पक्का भएको छ ।
  • विश्वव्यापी रुचाइएको सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को दोस्रो सिजन आउने पक्का भएको छ ।
  • सिजन २ को घोषणा मुम्बईको कार्टर रोडमा गरिएको थियो, जहाँ अनारकलिस भनिने चम्किलो परम्परागत भारतीय गाउन र घुंगरुलगाएर सजिएका १०० नर्तकको फ्ल्यास भीडले प्रस्तुति समेत दिएको थियो ।
  • नेटफ्लिक्स इन्डियाकी उपनिर्देशक मोनिका शेरगिलले भनिन्, ‘सञ्जयलीला भन्सालीले ‘हीरामण्डी : द डायमण्ड बजार’लाई जीवन्त बनाउनका लागि निकै मेहनतपूर्वक जादू बुनेका छन् । हामी सिजन २ सँगै फर्कनेछौं भन्ने कुरा सार्वजनिक गर्न पाउँदा मलाई रोमाञ्चित महसुस भएको छ ।’

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com