शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर !!!
विदेशमा भएको लाहुरे प्रेमी लई उसको प्रेमिकाले आफ्नो बिहे भएको र तिमीसंग भएको फोटो फिर्ता गर भनि चिठ्ठी लेखि पठाउछे ..!!
लाउरे पनि के कम उसले आफुसंग भएका केटीहरुको फोटो जम्मा गर्यो र लेख्यो:
प्रिय भूपू मायालु ..
मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन…. त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल ..!!
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
” हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।