एउटा केटो खसी बजारमा खसी किन्न भनेर गएछ ।
केटोः कति हो खसीको साहुजी ?
साहुजीः रु. ५०० मात्र हो ।
केटोः जम्मा ५०० लास्टै सस्तो रहेछ त… किन हो ?
साहुजीः खसी हो, छैन…. घर पुग्दासम्म भुक्न नि सक्छ ।
चुट्किला
Single Click, More Information