खेलकुद समाचार

  • इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले पहिलो पटक इंग्ल्याण्ड गएर त्यहाँको फुटबल टोलीसँग प्रतियोगिता खेल्न लागेको हो ।
  • साउदी प्रो लिगमा फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो ।
  • इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ।
  • रियल मड्रिडले जारी सिजनको स्पानिस ला लिगाको उपाधि जितेको छ ।
  • गीता एभिएसनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई ब्रान्ड एम्बेसडरमा अनुबन्ध गरेको छ ।
  • अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा हुने टी–२० विश्वकप क्रिकेटमा आतङ्कवादी हमलाको खतरा औँल्याइएको छ ।
  • नेपाली टेबल टेनिसको इतिहासमै पहिलो पटक नेपालमा ओलम्पिकको अन्तिम चरणको छनोट हुँदैछ ।
  • नेपाली महिला राष्ट्रिय फुटबल टिम बिहीबार राति भएको वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको उपविजेता बनेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com