विश्व समाचार

  • भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मंगलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन। बिरेनले बताएका छन्।
  • इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मङ्गलबार गाजा पट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गरेका छन् ।
  • सामाजिक सञ्जालहरूमा खोलै नभएको ठाउँमा बनाइएको पुलका तस्बिर हामीले अक्कल झुक्कल देखेका छौँ । अमेरिकामा बनेको एउटा पुल यतिबेला चर्चाको विषय बनेको छ ।
  • केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको र अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com